भारतका गुुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

काठमाडौं, २६ असार । एक डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने भारतका गुुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिएका छन् ।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले दुबेलाई लिएर कानपुर गइरहेका बेला गाडी दुर्घटना भएको थियो।

गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here