उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ असार । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा‍‍.डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here