सेयर कर्जा धितोको मूल्यांकन गर्न १२० दिन

काठमाडौं, २ साउन । सेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको सीमा ६५ प्रतिशतबाट ५ प्रतिशत बढाएका हुन् ।

कर्जा धितोको मूल्यांकन गर्न १२० दिन तोकिएको छ ।

यसअघि उक्त कर्जाको सीमा ६५ प्रतिशत रहेको थियो भने मुल्यांकनको लागि १८० दिन रहेको थियो ।

यो पनि पढ्नुसः

घरजग्गा धितोमा ६० प्रतिशतसम्म लोन, सेयर धितो कर्जाको पनि सीमा बढ्यो

१५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज, किसानलाई क्रेडिट कार्ड

कोरोना प्रभावित ऋणीलाई तीन तहको सुविधा, साँवा र ब्याज भुक्तानीका लागि एक वर्षसम्म समयावधि

दिउँसो ३ बजे मौद्रिक नीति आउँदै, सेयर धितोमा कर्जाको सीमा बढ्यो