उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले अनुसारपाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका ३ जना, त्रिभुवन शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १ जना, स्टार अस्पतालमा काठमाडौंका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here