कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १३ साउन । अमेरिकी डलर सस्तिएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४४ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०४ पैसामा बिक्री गर्न सकिने छ।

यस्तै राष्ट्र बैंकले यूरो एकको १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ०६ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ७६ पैसा तोकिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५४ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ २७ पैसा र बिक्रीदर ८५ रूपैयाँ ७० पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३१रुपैयाँ १ पैसा र खरिददर ३२ रुपैयाँ ९७ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ३७ पैसा र खरिददर ३१६ रुपैयाँ ७७ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here