करेन्ट लागेर दोधारामा एकको मृत्यु

दोधारा, १५ साउन । करेन्ट लागेर माहाकाली नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

बिहिबार बिहान आफ्नै घरको छतको पंखा जडान गर्ने क्रममा वडा नं. १० निवासी अन्दाजी ४२ वर्षका हस्त बहादुर बस्नेत मृत्यु भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमले जानकारी बताए ।

उपचारको क्रममा ल्याउदै प्रथामिक स्वास्थ्य केन्द्र दोधारामा ल्याउदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here