काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ४१, ललितपुरको २ र भक्तपुरको २ जना मा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको स‌ंख्या ५ सय ३२ पुगेको छ जसमा काठमाडौंको ३ सय ९०, ललितपुरको ९१ र भक्तपुरको ५३ जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here