काठमाडौं, २१ साउन । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । संस्थाको २१ लाख ७७ हजार ८ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै बिहीबारदेखि संस्थाको एसडीएलबीएसएल सिम्बोलबाट दोश्रो बजारमा सेयर कारोबार हुनेछ ।
दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले यो संस्थालाई स्पेसल प्रिओपन सेसन (११ः३० देखि ११ः४५) सम्म पहिलो कारोबारका लागि ओपनिङ प्राइस रेन्ज रु. १३०.१२ देखि रु. ३९०.३६ रुपैयाँ तोकेको छ । संस्थाको कारोबार संकेत ‘एसडीएलबीएसएल’ रहेको छ।
[…] साधना लघुवित्तको सेयर विहिबारदेखि का… […]