काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, २१ साउन । काठमाडौंमा बुधवार भूकम्पको धक्का महसुस भएको छ।

बुधवार ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार ललितपुर बंगलामुखी आसपास केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

मंगलबार राती ११.४० बजे पनि भुइँचालो गएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राती २.७ म्याग्निच्युडको भुइँचालो गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here