नेकपाका महासचिव पौडेलको सुरक्षा गार्डलाई कोरोना संक्रमण

काठमाडौं, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलका निजी सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएको छ।

पीएसओमा आइतबार संक्रमण पुष्‍टि भएपछि सबैखाले भेटघाट बन्द गरेर पौडेल आइतबारदेखिनै आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

उनका पीसओलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । तर महासचिव पौडेलसहित अन्य सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here