काठमाडौं उपत्यकामा ४३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा पछिल्ले २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका ४३ जना सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १ एक हजार १ सय ८० पुगेको छ। काठमाडौंमा ९ सय ४८, ललितपुरमा १ सय ४३ र भक्तपुरमा ८९ संक्रमित पुष्टि भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here