काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here