काठमाडौं, ४ भदौं । काठमाडौं उपत्यकामा दुईसय जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ७४ जना, ललितपुरका १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.