पाटन अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ५ भदौ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरको विज्ञप्ति अनुसार मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुष रहेका छन् ।

दोलखाकी ३० वर्षीया भदौ २ गतेदेखि उपचाररत थिईन् भने को मृत्यु भएको हो । सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुष साउन ३१ गतेदेखि उपचाररत रहेका थिए । उनीहरुको शुक्रबार मृत्यु भएको हो । ट्राभल हिस्ट्री खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here