काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ५ भदौं । काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोनाको संक्रमण पुष्टि हो ।

गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here