पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ८ भदौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरले जारी गरेको विज्ञप्ति अनुसार काठमाडौंका ७४ वर्षीय पुरुष र धुनषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुष पुरुषको सोमबार बेलुका मृत्यु भएको छ ।

काठमाडौंका पुरुष भदौं ६ गते भर्ना भएका थिए भने धनुषाका साउन २५ गते भर्ना भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here