काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, १० भदौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। बुधबार दिउँसो २ः४६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु कालिमाटी आसपास रहेको छ। भूकम्प दुई दशमलव ९ रेक्टर स्केलको रहेको मापन केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here