काठमाडौं, १३ भदौं । नेपालमा कोरोना संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ ।
पाटन अस्पताल ललितपुरमा उपचाररत महोत्तरीकी ६२ वर्षीया महिलाको कोरोनाका कारण शनिबार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
।

© 2026 Cloud Patrika. All Rights Reserved.