वृत्तदेखि जिल्लासम्मका ७२ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं, १५ भदौं । प्रहरी प्रधान कार्यालयले एकैपटक वृत्तदेखि जिल्लासम्मका ७२ नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।

सोमवार सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो।

काठमाडौं उपत्यकाको महानगरीय प्रहरी वृत्त जगातेमा राजेश थापा र महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । बोहराले यसअघि पनि महानगरीय प्रहरी वृत्त सिंहदरबारको कमाण्ड गरेका थिए ।

को पुगे कहाँ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here