उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here