अल्का अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २४ भदौ । काठमाडौंका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।

काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here