पाटन अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २६ भदौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान तीन बजे मृत्यु भएको हो ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here