भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

संकेतिक तस्विर

काठमाडौं, २६ भदौं । भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ।

मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन सदस्य शुक्रबार साँझ मृत अवस्थामा फेला परेका छन् । मृतक बाबु आमा र बच्चा हुन् ।

स्थानीयको खबरपछि अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here