जगदम्बाले ल्यायो ‘टिभीएस दशैंको आशा’, नगद छुट र शून्य ब्याजमा फाइनान्स सुविधा

काठमाडौं, ७ असोज । जगदम्बा मोटर्सले आगामी दशैं र तिहारलाई लक्षित गरी ‘टिभीएस दशैंको आशा’ योजना ल्याएको छ ।

ग्राहकहरुले टिभीएस मोटरसाइकलकमो खरिदमा रु ९ हजार र स्कुटरको खरिदमा रु ७ हजार छुट पाउनेछन् । साथै शून्य प्रतिशत ब्याजमा फाईनान्सको सुविधा पनि पाउन सक्नेछन् र एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत आरआर ३१० मोटरसाइकल पनि जित्न सक्ने कम्पनीले बताएको छ ।

यो योजना देशभरका टिभीएसको शोरुमहरुमा उपलब्ध हुनेछ ।

सम्बन्धितः

टिभिएसको नयाँ बिक्री योजना, ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’

टीभीएस एनटर्क– सधैं तपाईको साथमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here