पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगैकूल संक्रमितको संख्या ९४ हजार २३५ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६८ हजार६६८ पुगेको छ। देशभर २५ हजार ७ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here