थप ४३६४ जनामा कोरोना संक्रमण, २६७५ जना संक्रमणमुक्त

काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १८ हजार ४ सय १८ जनाको पीसीआर परीक्षणमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगैकूल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप २६७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ। देशभर २६ हजार ६ जना ८४सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here