काठमाडौं, २४ असोज । काठमाडौं उपत्यकामा २६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनामा संक्रमण पुष्टि भएको हो।

© 2026 Cloud Patrika. All Rights Reserved.