काठमाडौं, २५ असोज । काठमाडौं उपत्यकामा थप १४१६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ७१, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनालाई कोरोना संक्रमण देखिएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.