यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले दिँदै आएको सम्पूर्ण सेवा स्थगित

काठमाडौं, २६ असोज । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले सम्पूर्ण सेवा स्थगित गरेको छ ।

कार्यालयमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना संक्रमण देखिएसँगै मंगलबार देखि अर्को सूचना प्रकाशित नहुँदा सम्मको लागि सेवा रोकेको हो ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा याचना समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here