काठमाडौं, २७ असोज । काठमाडौं उपत्यकामा २१२९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना संक्रमित थपिएका हुन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.