थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६७५ पुग्यो

काठमाडौं, २८ असोज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको हो ।

योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here