यूनियन लाईफले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने

काठमाडौं, २९ असोज । यूनियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने भएको छ ।

कम्पनीबाट जारी भएका बीमालेखअन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको नवीकरण शुल्कको ब्याजमा बीमितले छुट पाउने भएका हुन् ।

त्यसका लागि आवश्यक प्रकृया पुरा गरी मिति असोज २८ देखि ३० कात्तिकसम्ममा पनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गरिएको कम्पनीले बताएको छ ।

पुनर्जागरण भएका बीमालेखअन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त जनाएको छ ।

सम्बन्धितः

कोरोना बीमा गरेका व्यक्ति संक्रमण भए परीक्षण र उपचार खर्च बीमा रकमबाटै कटाउने

निर्जीवन बीमा कम्पनीमा कोरोनाको असर, कुनले कति आर्जन गरे बीमा शुल्क ?

कोरोना बीमा भुक्तानी उपचार खर्चका आधारमा, घरमै ठिक भए २५ हजार मात्र

कोरोना बीमाबाट ७२ करोड ४२ लाख प्रिमियम संकलन, बीमा गर्ने १२ लाख ६६ हजार पुगे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here