काठमाडौं, २९ असोज । काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १६९३, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.