काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकामा १७०२ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४३१ , ललितपुरमा १२३ र भक्तपुरमा १४८ जनालाई कोरोना संक्रमण देखिएको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.