थप २१ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

काठमाडौं, ६ कात्तिक । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। बुधबार २६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here