सुनको मूल्य बढ्यो, प्रतितोला ९६ हजार ३ सयमा कारोबार

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ९ सयले बढेर ९६ हजार ३ सयमा पुगेको छ।

मंगलबार प्रतितोला प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढ्दै ९६ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन् । बुधवार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here