काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २४ कात्तिक । काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।

योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here