गएको २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२१५ पुग्यो

फाइलफोटो

काठमाडौं, २९ कात्तिक । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको हो ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रवार पनि १३ जनाको नै मृत्यु भएको थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here