१० दिनपछि बस्नेगरि नेकपा सचिवालयको बैठक सकियो

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा सचिवालयको बैठक सकिएको छ ।

बुधवार बसेको बैठकमा पुन:१० दिनपछि (मंसिर १३ गते) बस्ने गरि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here