थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८जना संक्रमणमुक्त

काठमाडौं, ३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १४४२ जना कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनाको पिसिआर परीक्षणमा १४४२ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

देशभर थप ३५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ। आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here