थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो

काठमाडौं, ४ मंसिर । नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनु्सार पछिल्लो २४ घण्टा देशभर १७ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १२७६ पुगेको छ । यसअघि बुधबार १२ जना र मंगलबार १३ जना संक्रमितको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here