गोरखा बुंकोटका एक युवकको अमेरिकामा कार दुर्घटनामा परि मृत्यु

गोरखा । अमेरिकामा भएको कार दुर्घटनामा परि गोरखाका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको शहिद लखन गाउँपालिका–८ बुङकोट छापथोक स्थायी घर भई अमेरिका बस्दै आएका सुरेश श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएको हो ।

अध्ययनको शिलशिलामा अमेरिक पुगेका श्रेष्ठको दुर्घटनाका कारणको भने खुल्न नसकेको जनाइएको छ । श्रेष्ठ अमेरिकी सैनिकमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here