‘द कपिल शर्मा शो’ की अर्चनालाई प्रति शो दश लाख

काठमाडौं । भारतिय च्यानल सोनी इन्टरटेनमेन्टमा आउने ‘द कपिल शर्मा शो’ को अध्यक्ष सिटमा बस्ने अर्चना पूरन सिँहले प्रति शो १० लाख भारतिय रुपैयाँ लिने गरेकी छिन् ।

यसअघि उक्त स्थानमा बस्ने नवजोत सिँह सिद्धुले प्रति शो २५ लाख रुपैयाँ लिने गरेको कुरा भारतिय सञ्चार माध्यमहरुले लेखेका छन् । भारत र पाकिस्तानको विषयमा भारतप्रति नकारात्मक धारणा व्यक्त गरेको कारण सिद्धुलाई शोबाट निकालिएको थियो ।

केही भारतिय सञ्चार माध्यमले भने नवजोत सिंह सिद्धु शो मा फर्किने बताईरहेका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here