लय समात्ने दाउमा बार्सिलोना, आज ओसासुनासँग भिड्दै

काठमाडौं । स्पेनिस ला लिगामा आज राति बार्सिलोनाले आफ्नो नवौं खेल ओसासुना विरुद्ध खेल्दैछ । घरेलु मैदान क्याम्प नाउमा नेपाली समयानुसार साँझ ६ः४५ बजे सुरु हुने खेलमा बार्सिलोना आफ्नो पछिल्लो हारको श्रृङ्खला हटाउने दाउमा छ ।

अघिल्लो खेलमा एथ्लेटिको मड्रिडसँग उसको मैदानमा पराजित भएको बार्सिलोना ला लिगामा २५ वर्षयताकै खराब लयमा देखिएको छ ।

८ खेल खेलको बार्सिलोनाले अहिलेसम्म ११ अंक जोड्दै अंक तालिकाको १४ औं स्थामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here