नुवाकोटमा यसरी भएको थियो हेलिकप्टर दुर्घटना (भिडियो सहित)

काठमाडौं । बागलुङबाट काठमाडौं आउदै गरेको कैलाश एयरको हेलिकप्टर चिलसँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

आइतबार दिउँसो १ः४० बजे हेलिकप्टर नुवाकोटको बेलकोटगढी नगरपालिका-६ मा आकस्मिक अवतरण गरिएको हो ।

चिलसंग ठोक्किएपछि दुर्घटना भएको बताईएको छ । हेलिकप्टरमा पाइलटसहित छ जना सवार थिए । यस दुर्घटनामा मानविय क्षति भने भएन् ।

यस्तो छ भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here