आज ३३ औं विश्व एड्स दिवस, नेपालमा साढे २९ हजारमा एचआईभी संक्रमण

काठमाडौं । आज ३३ विश्व एड्स दिवस मनाईदै छ । सन् १९८८ डिसेम्बर १ तारिखबाट एड्सबाट ज्यान गुमाएकालाई सम्झनको साथसाथै जनचेतना फैलाउनको लागि एड्स दिवस मनाउन सुरु गरिएको हो ।

विश्वभर अहिलेसम्म ३ करोड ८० लाख भन्दा धेरै मानिसहरु एचआईभी संक्रमित भएका छन् । नेपालको सन्दर्भमा भने, अहिलेसम्म २९ हजार ५०३ जनालाई एचआईभी लागिसकेको छ । जसमा १७ हजार ५८७ जना पुरुष र ११ हजार १ सय १६ महिला रहेका छन् ।

यस पटक एड्स दिवसको नारा ‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा निम्मेवारी’ राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here