बैबाहिक जीवनमा बाँधिए उदितनारायणका छोरा आदित्य

काठमाडौं । बलिउडका गायक उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन् ।

विगत १० बर्षदेखि प्रेम सम्बन्धमा आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् ।

मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा आदित्य र श्वेताले बिहे गरेका हुन् । कोरोनाको कारण बिहेमा ५० जना आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको भारतीय मिडियाले लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here