काठमाडौं, २३ मंसिर । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमतिको मृत्यु भएको हो ।
यो सहित अहिलेसम्म नेपालमा १६३७ जना संक्रमितको मृत्यु भएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.