काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

फाइल फोटो

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here