थप ७७६ जनामा कोरोना पुष्टि, ९४७ जना संक्रमण मुक्त

काठमाडौं, २ पुस । पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७७६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको पुगेको छ । थप ९४७ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here